बिहिबार , कार्तिक ४, २०७८

भर्खरै बस दु’ र्घटना हुँदा यति धेरै जनाको भयो मृ’ त्यु

अषोज २०, २०७८ बुधबार 9

भर्खरै बस दु’ र्घटना हुँदा यति धेरै जनाको भयो मृ’ त्यु

बस दुर्घटना हुँदा कम्तीमा २७ जनाको मृ’ त्यु भएको छ । उक्त घ’ टनामा अन्य कैयौँ व्यक्ति घा’ इते भएका छन् ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारीअनुसार स्थानीय समयअनुसार बिहान ३ बजे अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अ’ नि’ यन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा ख’ सेको थियो ।

राजधानी लिमाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा अवस्थित दु’ र्घटना स्थलको प्रारम्भिक रिपोर्टअनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।

दु’ र्घटना भएको सूचनालगत्तै उ’ द्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घ’ टनास्थलमा पुगेर घाइतेहरूलाई उ’ द्धार गरि नजिकैको अस्पताल लगिएको छ ।

पेरुको प्रहरीले दु’ र्घटनाबारे अ’ नुसन्धान सुरु गरिएको जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****