बिहिबार , कार्तिक ४, २०७८

घर फर्किदै गरेका उनिहरुः सडक दुर्घटनामा परि कलिलै उमेरमा छोडे संसार

अषोज १७, २०७८ आइतबार 17

घर फर्किदै गरेका उनिहरुः सडक दुर्घटनामा परि कलिलै उमेरमा छोडे संसार

शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे ।स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृहत् एकताको प्रस्ताव पनि राखेका बुझिएको छ ।उच्च राजनीतिक स्रोतका अनुसार बाबुरामले एमालेसँग पार्टी एकीकरणको प्रस्ताव राखेका थिए ।बाबुरामले माओवादी केन्द्रसँग फेरि एकीकरण गर्न आग्रह गर्नुभएको थियो । उहाँले त्यस्तो एकीकरणमा आफू पनि सामेल हुने बताएका छन् ।

स्रोत अनुसार फेरि पार्टी एकीकरण गर्न माओवादीका तर्फबाट पहल सुरु भएको छ । स्रोत अनुसार जनार्दन शर्मा, वर्षमान पुन,कृष्णबहादुर महरा, हरिबोल गजुरेल लगायतका नेताहरु वृहत कम्युनिष्ट केन्द्र बनाउनुपर्ने भन्दै प्रधानमन्त्री ओली निकट नेताहरुसँग सम्पर्कमा पुगेका छन् ।

‘केपी ओलीलाई नै अध्यक्ष मान्न तयार छौं’– माओवादीका ती नेताहरुको प्रस्ताव रहेको बुझिएको छ ।बाबुरामले एकीकरणको प्रस्ताव राख्नुहुँदा केपी ओलीले तपाईंले कम्युनिष्ट पार्टी नै छाडिसक्नुभएको छ कसरी आउनुहुन्छ भनेर सोधेमन थिए ।

जवाफमा बाबुरामले ह्रदयेश त्रिपठीको उदाहरण दिँदै त्रिपठी कम्युनिष्ट नभए पनि कम्युनिष्ट पार्टीमा रहेका उदाहरण दिएका थिए ।केपी ओली प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएपछि प्रचण्ड निकट नेताहरुले पार्टी एकताको पहल थालेका हुन् ।

जानकारहरु भन्छन्– अध्यक्ष प्रचण्डकै इसारामा एकीकरणका लागि माओवादी भित्र आवाज उठ्न थालेको हो ।केपी ओलीलाई नै पूर्ण अध्यक्ष मानेर भए पनि एकीकरण गर्नुपर्छ भन्ने आवाज माओवादीको तल्लो तहसम्मबाटै उठ्न थालेको छ ।