बिहिबार , कार्तिक ४, २०७८

चाडवाडलाई मध्यनजर गर्दै लकडाउन गर्ने तयारीमा देउवा सरकार , आजै राति १२ बजेदेखि यस्तो हुने

अषोज १५, २०७८ शुक्रबार 15

चाडवाडलाई मध्यनजर गर्दै लकडाउन गर्ने तयारीमा देउवा सरकार ,  आजै राति १२ बजेदेखि यस्तो हुने

कोभिड १९ को सं’क्रमण कायमै रहेको भन्दै संघीय राजधानीमा कडा’ई गरिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सरकारले काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाएको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भि’डभा’ड गर्न नपाउने, सभा जु’लुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

को’भिड १९ को सं’क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांके’तिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******