बिहिबार , कार्तिक ४, २०७८

तोलामा २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ५० हजार पुग्दै

अषोज १४, २०७८ बिहिबार 30

तोलामा २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ५० हजार पुग्दै

काठमाडौं । साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको भाउ पुनः ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ।
यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार भने सुनका भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

गत मंगलबार भने सुनको भाउ तोलामा एकैदिन १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

गत सोमबार तोलामा ४०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने तोलामा ५०० रुपैयाँले ओरालो लागेको थियो। आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार भने चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार तोलामा ४० रुपैयाँ घटेर १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँ बढेको थियो भने आइतबार १० रुपैयाँले घटेको थियो।

काठमाडौ ।

दशै काठमाडौंको कोटेश्वरमा अनौठो घटना भएको छ । श्रीमानले सहकारीमा तिर्नुपर्ने ऋणको पैसा तिरेकै दिन उनकै श्रीमतीले सहकारीको दराज फोडेर पैसा चोरेकी छन् । श्रीमती सहकारीको लेखापाल हुन् ।

कोटेश्वर स्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थामा यस्तो घटना भएको हो ।लेखापाल रहेकी सावित्री सुवेदीले श्रीमान कपिल खड्काको सहयोगमा सहकारी लु’टपा’ट गरेकी हुन् ।

उनीहरु दुवै जनालई प्रहरीले पक्राउ गरेको छ । उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लु’टेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढ्नुहोस