बिहिबार , कार्तिक ४, २०७८

एक्कासि सरकारको यस्तो निर्णयले राता रात सबैले किन उपत्यका छोडदै छन ? आयो यस्तो डरलागदो खबर

अषोज १२, २०७८ मंगलबार 49

एक्कासि सरकारको यस्तो निर्णयले राता रात सबैले किन उपत्यका छोडदै छन ? आयो यस्तो डरलागदो खबर
एक्कासि काठमाडौंमा के भयो यस्तो राता रात सबैले किन उपत्यका छोडदै छन ?

काठमाडौं :

दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ। मुख्यतः विद्यार्थी, मजदूर, व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरु राजधानी छोडेर गाउँ फर्किन थालेका हुन्। मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण पनि अहिलेदेखि नै शहरबाट गाउँ फर्कन थालेका हुन्।

यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिसकेको छ। योसंगै यात्रुहरुले लामो दूरी चल्ने सवारीसाधनका लागि सोमबारदेखि अग्रीम टिकट काट्न पाउनेछन्।

बिहीबार विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ता अधिकारकर्मी लगायतको छलफलपछि अग्रिम टिकट खुल्ने भएको हो। सरकारले गत असार २९ गते सार्वजनिक सवारीको भाडा समायोजन गरेको थियो। दशैंमा २५ लाख नागरिकले काठमाडौं छोड्ने गरेका थिए।
सार्वजनिक यातायातले पूर्ण क्षमतामै यात्रु बोक्न पाउने भएका छन्।