बिहिबार , कार्तिक ४, २०७८

पूजाले आकाशलाई छाडेपछि यि युवकसँग बढी समय बिताउन थालिन्

अषोज १२, २०७८ मंगलबार 20

पूजाले आकाशलाई छाडेपछि यि युवकसँग बढी समय बिताउन थालिन्, आँफुभन्दा कान्छा युवकसँग पूजाले अंगमाल गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल, उनलाई लिएर बञ्जिजम्म समेत हान्न गएर एकान्तमा समय बिताइन्, हेर्नुहोस् यो भाइरल भडियोघटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन साढे १७ अंक बढेर बन्द भएको नेप्से, यस दिन करिब ४९ अंक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ४८.८४ अंक घटेर ३०४५.२० विन्दुमा झरेको छ।त्यसैगरी, यस दिन सेन्सेटि

 

भ इण्डेक्स ८.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।यस दिन २२७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको कारोबारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ।यस दिन २२७ कम्पनीको १ लाख ५९ हजार १३७ पटकको कारोबारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।घटेको बजारमा यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने

 

जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।१३ उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। यस दिन वित्त उपसमूहको परिसूचक ०.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकि

 

ङ्ग, व्यापार, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।