बिहिबार , कार्तिक ४, २०७८

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १२ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

अषोज १२, २०७८ मंगलबार 34

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १२ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज १२ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर २८ तारीख आश्विन कृष्णपक्ष सप्तमी तिथी मृगशिरा नक्षत्र व्यतिपात योग बालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत महालक्ष्मीव्रत समाप्ती (ज्यो.प.सरोज घिमिरे)

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहकोछ । मानप्रतिष्ठा प्राप्तीको योग बन्नेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य समस्या उत्पन्न हुन सक्नेछ । साजेदारीकार्यमा साबधानी अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा समस्या उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा तनाब उत्पन्न हुन सक्ला । अध्यन अध्यापनका क्षेत्रमा भने समय मध्यम रहनेछ । मानसीक चन्चलताका कारण कार्य क्षेत्रमा समेत प्रभाब पर्नेछ । सम्पादित कार्यको श्रेय समेत अन्य ब्यत्तीले प्रात्त गर्नेछन ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।