बिहिबार , कार्तिक ४, २०७८

ब्रा’ उनसु’ गरसहित वडाअध्यक्ष प’ क्राउ, कतै हजुरको वडाध्यक्ष त होईन? एकपटक हेर्नुहोस् नाम

अषोज १०, २०७८ आइतबार 45

ब्रा’ उनसु’ गरसहित वडाअध्यक्ष प’ क्राउ, कतै हजुरको वडाध्यक्ष त होईन? एकपटक हेर्नुहोस् नाम

काठमाडौं ।

 

 

पर्सामा एक वडाध्यक्ष ब्र’ ’उ’न’ सु’ ग’रसहित प’क्राउ परेका छन् । जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले ला’ गु’ औ’ षध ब्रा’उनसु’गरसहित प’ क्रा’ उ गरेको हो ।

प्रहरीले आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्रा’ म ब्रा’उ’न’ सु’गर’सहित प’ क्रा’उ गरेको हो ।

 

पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय ब’ लिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****