Monday, November 30सुदुर मिडिया द्वारा संचालित
Shadow

बिश्वभर एक कराेड ३९ लाख संक्रमित

काठमाडौं, २५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या बढीरहेको छ । त्यसमध्य पनि पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा तीव्रता आएकोछ ।

विश्वभर सोमबार चार लाख ८१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । केही दिनको तुलनामा संक्रमित घट्दै गए पनि संक्रमित भने तीव्र गतिमा बढिरहेका छन् ।

सोमबार ६ हजार ८ सयको हाराहारीमा ज्यान गयो । अहिलेसम्म विश्वमा ५ करोड १२ लाख ३५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । मृ’तकको संख्या १२ लाख ६९ हजा